बंगलादेश साउन १० ः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे र नारायनगञ्ज शाखाका फोटोपत्रकारहरु विच बंगलादेश नारायणगञ्ज कल्वका सन्चालक तथा वरिष्ठ उपाध्यक्ष फाजुडेन लाभोसंग सामुहिक रुपमा भेटघाट तथा छलफल सम्पर्न भएको थियो । उक्त भेटघाटको कार्यक्रममा दुई देशको फोटोपत्रकारहरु विचको भाइचारा सम्वन्धले नेपाल र बंगलादेशको सम्वन्ध अझै गढा रहेको वताउनु भयो । आगामी दिनमा नेपालवाट आउने फोटोपत्रकारहरुलाई नारायणगञ्ज घुम्न सहजीकरण गर्ने वताउनु भयो ।
बंगलादेश नारायणगञ्ज क्लवका वरिष्ठ उपाध्यक्ष संग भेटघाट कार्यक्रम
Latest Events & News
- एनएफपिजे नेपालद्धारा रजत जयन्ति कार्यक्रम भव्यरुपमा सम्पनर्न
- अवार्डका विधाहरु २०२२ को लागि उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी फोटोपत्रकारहरु
- फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा कार्यक्रम भाद्र ३ गते
- बंगलादेश नारायणगञ्ज क्लवका वरिष्ठ उपाध्यक्ष संग भेटघाट कार्यक्रम
- बंगलादेश नारायणगञ्ज सिटी मेयर संग भेटघाट कार्यक्रम