बंगलादेश नारायणगञ्ज सिटी मेयर संग भेटघाट कार्यक्रम

Aug 03, 2022

बंगलादेश साउन १० ः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे र नारायनगञ्ज शाखाका फोटोपत्रकारहरु विच बंगलादेश नारायणगञ्जका सिटि मेयर डा.शलिना हायत आइभिवाई संग सामुहिक रुपमा भेटघाट तथा छलफल सम्पर्न । उक्त भेटघाटको कार्यक्रममा दुई देशको फोटोपत्रकारहरु विचको भाइचारा सम्वन्धले नेपाल र बंगलादेशको सम्वन्ध अझै गढा रहेको वताउनु भयो । साथै आगामी वर्षमा नारायणगञ्ज शाखा र एनएफपिजे विच फोटोप्रर्दशनीको लागि एक्सचेन्ज गर्ने विषयमा छलफल भएको थियो ।