News & Events


आर्थिक फोटो पत्रकारीता अवार्ड विधामा  ग्लोबल आइएमई बैङ्क संग सम्झौंता । 

६चैत, २०७३ , काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ को “आर्थिक फोटो पत्रकारीता अवार्र्ड” विधाको प्रायोजकका लागि ग्लोबल आइएमई बैङ्क संग संझौंता भएकोछ । ग्लोबल आइएमई बैङ्को तर्फवाट मार्केटिङ तथा प्रमोसन…

Read more
राजनीतिक फोटो पत्रकारीता अवार्ड” विधामा थाहा अध्ययन प्रतिष्ठान संग सम्झौंता

६चैत, २०७३ , काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ को “ राजनीतिक फोटो पत्रकारीता अवार्र्ड” विधाको प्रायोजकका लागि थाहा अध्ययन प्रतिष्ठान संग संझौंता भएकोछ । थाहा अध्ययन प्रतिष्ठानको तर्फवाट अध्यक्ष अजयराज…

Read more
 “ वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” विधामा  मेगा बैंकसंग सम्झौंता

राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आगामी बैसाख १३ गते आयोजना गर्ने ‘‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’’ को लागि “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” विधामा मेगा बैक नेपाल लिमिटेडका का प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शाह र एनएफपीजेका अध्यक्ष ध्रुब आले (वायां) हस्ताक्षरपछि हात मिलाउनुहुदै ।२ चैत, २०७३ , काठमाडौं । राष्ट्रिय फोटो पत्रकार…

Read more
स्वतन्त्र फोटोपत्रकारिता अवार्डको लागि पाटन प्याथलोजी ल्यावको सहयोग

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’को स्वतन्त्र फोटोपत्रकारिता अवार्डको लागि लगनखेल स्थित पाटन प्याथलोजी ल्यावका प्रबन्ध निर्देशक रेसम भट्राई र एनएफपीज का अध्यक्ष ध्रुव आलेविच सम्झौता पछि फोटो खिचाउदै । उक्त विधामा नेपाल अधिराज्यभर स्वतन्त्ररुपमा काम गरि फोटोपत्रकारीतामा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार…

Read more
“सेल्फी” कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको प्रस्तुती

२०फागुन २०७३ ः राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे)को आयोजनामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रम “सेल्फी” को भाग दुई सम्पन्न भएको छ । कार्यक्र¬ममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले फोटोग्राफी प्रति आफ्नो रुचिका यथार्थ अनुभवहरु प्रस्तुत गर्नुभयो । कार्यक्रम “सेल्फी” एकल प्रस्तुती हो जहा प्रस्तोताले फोटोग्राफीप्रति आफ्नो रुचि र अनुभव सुनाउने गर्छन् । कार्यक्रममा प्रस्तोताले…

Read more
अनलाइन फोटोजर्नालिस्ट अवार्डको लागि कंङ्गरु एजुकेशनको साथ

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’को अनलाइन फोटोजर्नालिस्ट अवार्डको लागि पुतलीसडक स्थित कंङ्गरु एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक महेश वाबु तिमिल्सीना र एनएफपीज का सचिव प्रदिपराज वन्त विच सम्झौता पछि फोटो खिचाउदै । उक्त विधामा नेपालभर विभिन्न अनलाइन पोटलमा फोटोपत्रकारको सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट…

Read more
प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिस्ट अवार्डको लागि मेट्स एजुकेशन कन्सल्टेन्सी संग सम्झौता

प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिस्ट अवार्डको लागि पुतलीसडक स्थित मेट्स एजुकेशन कन्सल्टेन्सी संग सम्झौता राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’को प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिस्ट अवार्डको लागि पुतलीसडक स्थित मेट्स एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रकास पाण्डे र एनएफपीजे का अध्यक्ष ध्रुव आलेविच सम्झौता पछि फोटो खिचाउदै । उक्त विधामा राजधानी बाहिर…

Read more
प्रेस विज्ञप्ति ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवाड २०७३’

प्रेस विज्ञप्ति आदरणीय पत्रकार मित्रहरु, नमस्कार । हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएकोमा यहाँहरुलाई विशेष धन्यावाद व्यक्त गर्दै पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) फोटो पत्रकारितामा संलग्न व्यवसायिक पत्रकारहरुको पहिलो आधिकारिक संगठन भएको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं । २०५३ सालमा स्थापना भएको एनफएपीजे अहिलेसम्म विभिन्न आरोह…

Read more
एनएफपीजे र गोदावरी भिलेज रिसोर्टबीच सम्झौता

सम्झौता गर्दै एनएफपिजेका अध्यक्ष घु्रव आले र रिसोर्टका प्रबन्ध निर्देशक प्रवीण आचार्य (बाया)। तस्बिर : एनएफपीजे काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) र गोदावरी भिलेज रिसोर्टबीच पर्यटन तथा संस्कृति विधामा फोटो पत्रकारिता अवार्डका लागि सम्झौता भएको छ। २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल वैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय…

Read more
फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुने

राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेले २०औं वार्षिकाेत्सवका अवसरमा आगामी २०७४ साल वैशाख १३ गते राजधानीमा फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०७३ आयोजना गर्ने भएको छ। हरेक वर्षको वैशाख १३ मा मनाइने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको उक्त अवार्ड कार्यक्रममा पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ। अवार्ड…

Read more
नेपालमा फोटोग्राफी शिक्षा सम्बन्धी बारे अन्तरक्रिया

राष्ट्रिय फोटो पत्रकार समुहद्वारा काठमाडौंमा आयोजित नेपालमा फोटोग्राफी शिक्षा सम्बन्धी बारे अन्तरक्रिया कार्यक्रममा आफ्नो अमुल्य समय दिनुहुने सम्पूर्ण अतिथि लगायत पत्रकार मित्रहरुलाई धन्यवाद । वक्ताहरु : नृपध्वज खड्का ,पुरुषोत्तम धिमिरे,मधुसुदन थापा

Read more
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)आयोजनामा रक्त्तदान कार्यक्रम

सिजन मिडियाद्धारा आयोजीत मिस इकलेजमा २०१६मा सहभागीहरुको प्रत्यक्ष सहभागीतामा तथा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) र लायन्स क्लव अफ काठमाडौं गुलमरको संयुक्त आयोजनामा काठमाडौंमा आयोजीत रक्त्तदान कार्यक्रमा विभिन्न मिडियामा सहभागी फोटोपत्रकार तथा लायन्स क्लव अफ काठमाडौं गुलमरमा आवद्ध सदस्यहरुको पनि सहभागीता रहेको थियो साथै उक्त रक्त्तदान कार्यक्रममा मिस इलेजमा सहभागी प्रतियोगीहरु आफन्त तथा साथी ७१…

Read more
२० वर्षको विशेष लोगो सार्वजनिक

२० असोज २०७३ यस राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे) स्थापना भएको २० वर्ष पुगेको अवशरमा एक विशेष लोगो सार्वजनिक गरि त्यसलाई वर्षभरि भब्य रुपमा मनाउने निर्णय गरेकोछ । उक्त लोगोलाई समूहले हालै १८ असोजमा दशैको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक�मको अवशरमा सार्वजनिक गरेको हो । लोगोलाई एक वर्षसम्म विभिन्न प्रचारात्मक प्रयोगमा ल्याईनेछ भने लोगो अंकित समूहको…

Read more