News & Events


एनएफपीजे तनहुँ शाखाको घोषणा

२५ जेठ २०७४, परासी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को तनहुँ शाखाको विस्तार भएको छ । तनहुंको दमौलीमा पत्रकार र संचारकर्मीहरुको बिहिबार भएको बृहत भेलाले अमरराज नहर्कीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षमा शिला वाग्ले ,सचिवमा पूर्ण वि.के., सहसचिवमा मदन तिमिल्सिना, कोषाध्यक्षमा मीला दरई हुनुहुन्छ भने सदश्यहरुमा हिरण श्रेष्ठ,…

Read more
एनएफपीजे नवलपरासी शाखाको घोषणा

२४ जेठ २०७४, परासी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को नवलपरासी शाखाको विस्तार भएको छ । नवलपरासीको परासीमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले ताराचन्द्र बर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन गरेको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा पुरुषोत्तम शुवेदी ,सचिवमा सद्घाम हुसैन अतारी, सहसचिवमा रबिन्द्र पहाडी, कोषाध्यक्षमा अनिल यादव हुनुहुन्दछ भने सदश्यहरुमा मोहम्मद…

Read more
एनएफपीजे चितवन शाखाको घोषणा

राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) चितवन शाखाको  घोषणा भएको छ । चितवनको भरतपुरमा बुधबार एक विशेष कार्यक्रममा कोमलचन्द्र भगतको संयोजकत्वमा ७ सदश्यीय तदर्थ समितिको घोषणा भएको छ । समितिका अन्य सदश्यहरुमा सुर्य प्रकाश कंडेल, प्रकाश सिग्देल, अनुपा गुरुङ्ग, बद्रि अर्याल, राजकुमार लामिछाने, आनन्द पोखरेल रहनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) चितवन शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु ।…

Read more
एनएफपीजे मकवानपुर शाखाको घोषणा

२२ जेठ २०७४, भक्तपुर राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) मकवानपुर शाखाको  घोषणा भएको छ । मकवानपुरको  हेटौडामा बुधबार एक विशेष कार्यक्रममा प्रताप विष्टको संयोजकत्वमा ९ सदश्यीय तदर्थ समितिको घोषणा भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) मकवानपुर शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरुलाई  मायाको चिनो दिनुहुदैं केन्द्रिय कोषाध्यक्ष तेज बहादुर बस्नेत । । फोटो: एनएफपीजे समितिका अन्य सदश्यहरुमा  धर्मेन्द्र…

Read more
एनएफपीजे धनुषा शाखाको घोषणा

२३ जेठ २०७४, जनकपुर राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धनुषा शाखाको मंगलबार घोषणा भएकोछ । जनकपुरमा आयोजित एक कार्यक्रमा जयन्त ठाकुरको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो । धनुषा शाखाको उपाध्यक्ष्मा किरण कर्ण ,सचिवमा गोविन्द महतो ,सहसचिवमा प्रतिमा झा र कोषाध्यक्षमा नेहा झा चयन हुनुभएकोछ । त्यसैगरि तदर्थ समितिका सदश्यहरुमा सोनी साह र…

Read more
एनएफपीजे रौतहट शाखाको घोषणा

२३ जेठ २०७४, चन्द्रनिगाहापुर राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को रौतहट शाखाको विस्तार भएको छ । रौतहटको चन्दनिगाहापुरस्थित होटल हिमालयको सभाकक्षमा मंगलबार आयोजित एक भब्य कार्यक्रकका बिच प्रभात झाको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नयां तदर्त समितिले केहिदिन भित्रै पदको बाडफाडपछि पुर्णता पाउनेछ । रौतहट शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या अब…

Read more
एनएफपीजे भक्तपुर शाखाको घोषणा

२२ जेठ २०७४, भक्तपुर राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) भक्तपुरमा शाखाको  घोषणा भएको छ । भक्तपुरको  नयाँ ठिमीस्थित संखधर पार्टी प्यालेसमा सोमवार  संस्थाका केन्द्रीय अध्यक्ष ध्रुब आलेको अध्यक्षतामा भएको कार्यक्रममा राससका  फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिकोे चयन भएको हो । तदर्थ समितिकोे उपाध्यक्षमा रमेश गिरि, सचिवमा जयराम वास्तोला ,सहसचिवमा राम गोपाल तमखु, कोषाध्यक्षमा लक्ष्मि गारु…

Read more
राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे शाखा घोषणा

२१जेठ २०७४, बनेपा राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे साखाको विस्तार भएको छ । काभ्रेको बनेपामा आईतवार आयोजित विशेष समारोहका विच  फोटोपत्रकार केशवराज पौडेलको नेतृत्वमा ७ सदस्यीय  तदर्थ समितिको चयन भएको हो । त्यसैगरि   उपाध्यक्ष पदमा मिना घोरासैनी, सचिवमा  रोजन तामाङ, सहसचिव पदमा जीवन पराजुली, कोषाध्यक्षमा रामसुन्दर आचार्य र सदस्यहरुमा राजकुमार गोले र देवराज केसी रहनुभएकोछ । नवगठित पदाघिकारीहरुलाई कार्यक्रमका…

Read more
५० हजार भ्युवर्स च्वाईस पुरस्कार सहितको “भुकम्प पछिको नेपाल’’ शीर्षकमा राष्ट्रिय फोटो पत्रकार समुहले फोटो प्रदर्शनीको आयोजना गर्ने ।

अधिल्लो महिना बैसाख १३ गते  फोटोकन्सर्न राष्टिय फोटो पत्रकारिता अवार्डको सफलतापूर्वक सम्पन्र्न गरेको एस राष्टिय फोटो पत्रकार समूह (एनएफपिजे)ले नेपालमा फोटो पत्रकारिताको क्षेत्रमा नयाँ र रचनात्मक काम गर्ने र फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ भूकम्पपछिको नेपाल विषयक फोटो प्रदर्शनीको आयोजना गर्न लागेको सहर्ष जानकारी गराउदछौ । प्राकृतिक विपद तथा सामाजिक र सास्कृतिक लगायत अन्य…

Read more
भ्रमण दल फोटोपत्रकारिता सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागि

५ जेठ २०७४ बंगलादेशको भ्रमणमा रहेको नेपाली फोटोपत्रकारहरुको भ्रमण दलले राजधानी ढाकामा बिहिबार भएको फोटोपत्रकारिता सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागि भएकोछ। बंगलादेश प्रेस काउन्सील र बंगलादेश फोटो पत्रकार संघ (बीपीजेए) को संयुक्त आयोजनामा भएको उक्त गोष्ठिको त्यहाका सूचना मन्त्री हसनुल हक ईनुले उद्घाटन गर्नुभएको थियो । गोष्ठीलाई सम्बोधन गर्नुहुदैं मन्त्री ईनुले नेपाली फोटो पत्रकारिताले ्पर्यटन प्रवद्र्धनका…

Read more
एनएफपीजेको भ्रमण दल बंगलादेश प्रस्थान

२०७४ जेठ १ ,काठमाडौं नेपाली फोटोपत्रकारको प्रतिनिधित्व गर्दै राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे)को दस शदेश्यीय भ्रमण दल सार्क राष्ट्र बंगलादेशको पांचदिने भ्रमणका लागि सोमबार त्यसतर्फ  प्रस्थान गरेकोछ । बंगलादेश फोटोजर्नालिष्ट एसोसियसन (बीपीजेए) को निमन्त्रणामा दोश्रो पटक त्यहा गएको टोलीले मे १८ मा राजधानी ढाकामा हुने फोटोपत्रकारीता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछ । त्यसैगरि एनएफपीजे र त्यहाको…

Read more
फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न

‘डीबी  थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ बाट सम्मानित  वरिष्ठ फोटोपत्रकार भीम गुरुङ । फोटो: एनएफपीजे मेगा बैकं नेपाल वर्ष उत्कृष्ट फोटोपत्रकार बाट सम्मानित दि काठमाडौं पोष्टका फोटोपत्रकार निमेश जंग राई । फोटो: एनएफपीजे काठमाडौं १४ बैशाख । राष्ट्रिय फोटो पत्रकार समुहद्वारा आयोजित फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित…

Read more
टप फाईभ नोमिनिज फाटोपत्रकारहरुको नाम घोषणा

प्रमाणपत्र प्राप्त गरेपछि सामुहिक फोटो खिचाउदै  १० विधाका  टप फाईभ नोमिनिज फाटोपत्रकारहरु ।फोटो : एनएफपीजे अवार्डको ट्रफी सार्वजनिक गर्नुहुदै फोटो कन्सर्नकी अध्यक्ष सृजना थापा तथा प्रमुख कार्यकारी अधिकृत दिनेश अर्याल । फोटो : एनएफपीजे मिति : २०७४ बैसाख ०७ एनफएपीजेले राजधानीमा एक विशेष समारोह गरि फोटो कन्सर्न नेशनल फोटोजर्नालिजम अवार्ड २०७३ का विभिन्न ११ विधाहरुमा छनौट…

Read more
राष्ट्रिय फोटोपत्रकार समुहद्धारा प्रधानमन्त्रीलाई भेट

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को तर्फबाट  अध्यक्ष ध्रुव आले नेतृत्वको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भेट गरेकोछ । भेटको क्रममा  अध्यक्ष आलेले प्रधानमन्त्री प्रचण्डलाई फोटोपत्रकारको हकहितको लागि विभिन्न ७ सुत्रीय माग सहितको ज्ञापन पत्र बुझाउनुभयो ।  अध्यक्ष आलेले राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा बैसाख १३ गते राजधानीमा हुने फोटोकन्सर्न नेसनल फोटोजर्नालिजम अवार्ड २०७३…

Read more
महिला फोटो पत्रकारीता अवार्ड विधामा  हेभी हेल्प लिङ्कसंग सम्झौंता

  २७ चैत, २०७३ , काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ को “महिला फोटो पत्रकारीता अवार्ड” विधाको प्रायोजकका लागि हेभी हेल्प लिङ्कसंग संझौंता भएकोछ । हेभी हेल्प लिङ्कको तर्फवाट निर्देशक विमल चित्रकार…

Read more