News & Events


एनएफपीजे इलाम शाखाको घोषणा

२७ असार २०७४, मंगलबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को ईलाम शाखाको विस्तार भएको छ । इलामको इलाम बजारमा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले राजेश पराजुलीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा हरि गुरुङ्, सचिवमा गोपाल दाहाल हुनुहुन्छ भने सदश्यहरुमा मुना अधिकारी, किरण पौडेल, घम प्रसाद जवेगु…

Read more
एनएफपीजे झापा शाखाको घोषणा

२६ असार २०७४, सोमबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को झापा शाखाको विस्तार भएको छ । झापाको विर्तामोडमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले सिद्घार्थ नविन उप्रेतीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा कमल प्रसाद पाण्डे ,सचिवमा ईन्द्रजित मुखिया, सहसचिवमा प्रकृती न्यौंपाने, कोषाध्यक्षमा शरद जोशी हुनुहुन्छ भने सदश्यहरुमा…

Read more
एनएफपीजे सुनसरी शाखाको घोषणा

२६ असार २०७४, सोमबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को सुनसरी शाखाको विस्तार भएको छ । सुनसरीको धरानमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाकाबिच यात्रा थुलुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा वेदराज पौडेल, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा उपेन्द्र चाम्लिङ राई, कोषाध्यक्षमा सुनीता के.सी.राई चयन हुनुभएकोछ, भने…

Read more
एनएफपीजे कपिलवस्तु शाखाको घोषणा

७ असार २०७४, तौलिहवा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कपिलवस्तु शाखाको विस्तार भएको छ । कपिलवस्तुको तौलिहवामा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले मनोज पौडेलको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा किरणमान बज्राचार्य, सचिवमा खग प्रसाद चांपागाई, सहसचिवमा बृजेश कुमार जयसवाल, कोषाध्यक्षमा मनिश कार्की हुनुहुन्छ भने सदश्यहरुमा…

Read more
एनएफपीजे रुपन्देही शाखाको घोषणा

७ असार २०७४, भैरहवा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को रुपन्देही शाखाको विस्तार भएको छ । रुपन्देही को भैरहवामा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले कमल रायमाझीको नेतृत्वमा १३ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा रवि पन्त, सचिवमा सी.पी.खनाल, सहसचिवमा माधव न्यौपाने, कोषाध्यक्षमा दीपक घिमिरे हुनुहुन्छ भने सदश्यहरुमा विकास पराजुली,…

Read more
एनएफपीजे पाल्पा शाखाको घोषणा

६ असार २०७४, पाल्पा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को पाल्पा शाखाको विस्तार भएको छ । पाल्पामा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले कृष्ण दर्नालको नेतृत्वमा ११ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा मुक्ति प्रसाद न्यौपाने, सचिवमा कृष्ण पोखरेल, सहसचिवमा सुमन गैरे, कोषाध्यक्षमा अमृत अधिकारी हुनुहुन्छ भने सदश्यहरुमा नवराज ज्ञवाली,…

Read more
एनएफपीजे स्याङ्जा शाखाको घोषणा

६ असार २०७४, पुतलीबजार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को स्याङ्जा शाखाको विस्तार भएको छ । स्याङ्जाको पुतलीबजारमा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले प्रतीक्षा काफ्लेको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षमा मोहन गुरुङ्ग, सचिवमा मणि प्रसाद अर्याल, सहसचिवमा प्रमोद गुरुङ्ग, कोषाध्यक्षमा रोसन लामीछाने हुनुहुन्छ भने सदश्यहरुमा दधिराम…

Read more
एनएफपीजे लमजुङ शाखाको घोषणा

५ असार २०७४, वेशीसहर राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को लमजुङ शाखाको विस्तार भएको छ । लमजुङको वेशीसहरमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले परमेश्वर अधिकारीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षमा छविलाल बगाले, सचिवमा अनुज अधिकारी, सहसचिवमा समुन्द्र घिमिरे, कोषाध्यक्षमा कासिम राना. हुनुहुन्छ भने सदश्यहरुमा ऋसिराम अधिकारी,…

Read more
एनएफपीजे गोरखा शाखाको घोषणा

५ असार २०७४, हरमनटारी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को गोरखा शाखाको विस्तार भएको छ । गोरखाको हरमनटारीमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले आत्माराम श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिका अन्य सदश्यहरुमा सुदिप कैनी, गुणराज रोक्का, नरहरी सापकोटा, विमल श्रेष्ठ, किरण लोहनी, विकाश मरहट्टा,र नरेन्द्र ढकाल रहनुभएकोछ…

Read more
एनएफपीजेले नेपाल प्रिन्टिङ एण्ड फोटो एक्स्पो अायाेजना गर्ने

राष्ट्रिय फाेटाे पत्रकार समूह(एनएफपीजे)ले अागामी पुस महिनामा काठमाडाैमा नेपाल प्रिन्टिङ एण्ड फाेटाे एक्स्पाेकाे अायाेजना गर्ने भएकाेछ । एक्स्पाेमा प्रिन्टिङ र फाेटाेग्राफी सम्बन्धि अन्तर्राष्ट्रिय उत्पादक कम्पनी तथा उत्पादक कम्पनीका स्थानिय वितरक संस्था,  ईलेक्ट्राेनिक्स  कम्पनी लगायत त्यससंग सम्बन्धित विभिन्न संस्थाहरूले भाग लिनेछन् । प्रिन्टिङ तथा फाेटाेग्राफीकाे नयां प्रविधिबारे उत्पादक,वितरक र त्यसको प्रयोगकर्ताबिच प्रत्यक्ष छलफल र जानकारी गराउने…

Read more
फोटोपत्रकारहरु माथि भएको दुव्र्यवहार प्रति एनएफपीजेको गम्भीर ध्यानाकर्षण

प्रेस विज्ञप्ति २०७४ जेठ २६ मध्यपुर थिमि नगरपालिका वडा नं. ३ र सूर्यविनायक नगरपालिका वडा नं. ३ को सिमाना भइ बग्ने हुनुमन्ते खोलाको बहाव परिवर्तन गरिएको कार्यको समाचार संकलनका क्रममा केही उत्श्रृङ्खल व्यक्तिहरुले पत्रकारहरुमाथि गरिएको दुव्र्यवहार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०७४ जेठ २६ गते मध्य राति डोजरले खनेर उक्त स्थानबाट बग्ने…

Read more
एनएफपीजे धादिङ शाखाको घोषणा

२५ जेठ २०७४, धादिङवेसी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धादिङ शा खाको तदर्थ समितिको बिहिबार   घोषणा भएकोछ । धादिङको धादिङवेसीमा आयोजित एक कार्यक्रमा नारायण सिलवालको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको तगठन भएको हो । धादिङ शाखाको उपाध्यक्ष्मा मनिष दुवाडी, सचिवमा शंकर श्रेष्ठ, सहसचिवमा सरिता श्रेष्ठ, कोषाध्यक्षमा बद्रि अधिकारी हुनुहुन्छ भने सदश्यहरुमा हरिहरशिं राठौंर ,सन्तोष…

Read more
एनएफपीजे तनहुँ शाखाको घोषणा

२५ जेठ २०७४, परासी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को तनहुँ शाखाको विस्तार भएको छ । तनहुंको दमौलीमा पत्रकार र संचारकर्मीहरुको बिहिबार भएको बृहत भेलाले अमरराज नहर्कीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षमा शिला वाग्ले ,सचिवमा पूर्ण वि.के., सहसचिवमा मदन तिमिल्सिना, कोषाध्यक्षमा मीला दरई हुनुहुन्छ भने सदश्यहरुमा हिरण श्रेष्ठ,…

Read more
एनएफपीजे नवलपरासी शाखाको घोषणा

२४ जेठ २०७४, परासी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को नवलपरासी शाखाको विस्तार भएको छ । नवलपरासीको परासीमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले ताराचन्द्र बर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन गरेको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा पुरुषोत्तम शुवेदी ,सचिवमा सद्घाम हुसैन अतारी, सहसचिवमा रबिन्द्र पहाडी, कोषाध्यक्षमा अनिल यादव हुनुहुन्दछ भने सदश्यहरुमा मोहम्मद…

Read more
एनएफपीजे चितवन शाखाको घोषणा

राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) चितवन शाखाको  घोषणा भएको छ । चितवनको भरतपुरमा बुधबार एक विशेष कार्यक्रममा कोमलचन्द्र भगतको संयोजकत्वमा ७ सदश्यीय तदर्थ समितिको घोषणा भएको छ । समितिका अन्य सदश्यहरुमा सुर्य प्रकाश कंडेल, प्रकाश सिग्देल, अनुपा गुरुङ्ग, बद्रि अर्याल, राजकुमार लामिछाने, आनन्द पोखरेल रहनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) चितवन शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु ।…

Read more