News & Events


बाढी पीडित राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन

काठमाडौँ, ५ भदौ २०७४, मंगलबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) केन्द्रद्वारा हालै पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म आएको अविरल वर्षाका कारण तराईका जिल्लाहरुमा बाढीले गरेको क्षतीबाट पीडित बालबालिकाका लागि मंगलबार काठमाडौँमा राहत संकलन गरेको छ । एनएफपीजेका पूर्व अध्यक्ष कविन्द्रमान शाक्यको सकृयतामा काठमाडौंको नयांसडक, महाबौद्व लगायतका स्थानहरुबाट राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन गरिएका…

Read more
१७८ औँ विश्व फोटोग्राफी दिवस मनाउन राजधानीमा प्रभातफेरीको आयोजना

काठमाडौं ३ भदौं २०७४, शनिबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले १७८ औँ विश्व फोटोग्राफी दिवसको अवशरमा राजधानीमा शनिबार प्रभातफेरीको आयोजना गरेकोछ । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्ज्छ । अगस्ट १९ लाई फोटोग्राफीको जन्मदिनपनि भनिन्छ । प्रभातफेरीमा सहभागि हुदै एनएफपीजे केन्द…

Read more
एनएफपीजे कास्की शाखाको छैठौ अधिवेशन सम्पन्न, ईन्द्र प्रसाद पौडेल अध्यक्ष

पोखरा ३० साउन २०७४, सोमबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कास्की शाखाको छैठौ अधिवेशन सम्पन्न भएकोछ । कास्की को पोखरामा सोमबार भएको अधिवेशनले ईन्द्र प्रसाद पौडेलको को नेतृत्वमा ७ सदस्यीय कार्यसमितिको गठन भएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा नारायणप्रसाद आचार्य,सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा संजय शाक्य, कोषाध्यक्षमा सूरज श्रेष्ठ हुनुहुन्छ । कार्यसमितिको सदश्यहरुमा भूपाल गुरुङ्ग र…

Read more
एनएफपीजे वांके शाखाको घोषणा

नेपालगञ्ज, २८ साउन २०७४, शनिबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को वांके शाखाको विस्तार भएको छ । वांकेको नेपालगञ्जमा पत्रकार र संचारकर्मीहरुको शनिबार भएको बृहत भेलाले रुद्र सुवेदीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा विनोद अग्रहरी ,सचिवमा गजेन्द्र बोहरा, सहसचिवमा रेजीना मल्ल, कोषाध्यक्षमा अमृता के.सी. हुनुहुन्छ भने सदश्यहरुमा खगेन्द्र…

Read more
एनएफपीजे बर्दिया शाखाको घोषणा

गुलरिया २७ साउन २०७४, शुक्रबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को बर्दिया शाखाको विस्तार भएको छ । बर्दियाको गुलरियामा पत्रकार र संचारकर्मीहरुको शुक्रबार भएको बृहत भेलाले यादव आचार्यको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा कृष्ण प्रसाद वस्याल,सचिवमा लक्ष्मण ढुंगाना, सहसचिवमा दुर्गा आचार्य, कोषाध्यक्षमा विष्णु अधिकारी हुनुहुन्छ भने सदश्यहरुमा मेघराज…

Read more
एनएफपीजे दाङ शाखाको घोषणा

घोराही, २७ साउन २०७४, शुक्रबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को दाङ शाखाको विस्तार भएको छ । दाङ को घोराहीमा पत्रकार र संचारकर्मीहरुको शुक्रबार भएको बृहत भेलाले युगवोध दैनिकका फोटोपत्रकार कुलदिप न्यौपानेको नेतृत्वमा तदर्थ समितिको गठन भएको हो ।तदर्थ समितिले केहिदिनभित्रै पूर्णता पाउनेछ । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) दाङ शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक…

Read more
एनएफपीजे शुनसरी शाखाद्वारा एकदिने फोटोपत्रकारिता तालिम सम्पन्न

धरान १५ साउन शनिबार एनएफपीजे जिल्ला शाखा शुनसरीको आयोजनामा शनिबार धरानमा फोटोपत्रकारिताका लागि फोटोग्राफी शिर्षकमा एकदिने तालिम सम्पन्न भएकोछ । धरान स्थित विपी कोईराला मेमोरियल अस्पतालको हलमा भएको गोष्ठिमा स्थानिय प्रध्यापक कुलप्रसाद लिम्बुले क्यामेराको प्राविधिक पक्षको बारेमा प्रशिक्षण दिनुभएको थियो । फोटोपत्रकारिता बारेमा विशप ताम्राकार तथा एनएफपीजे शुनशरी शाखाका अध्यक्ष यात्रा थुलुङले पनि फोपत्रकारिता र…

Read more
नेपाल प्रिन्टिङ एण्ड फाेटाे एक्स्पाे पुस महिनाकाे २,३,४ र ५ मा हुने

काठमाडाै, १६ साउन , सोमबार राष्ट्रिय फाेटाे पत्रकार समूह(एनएफपीजे)ले अागामी पुस महिनाकाे २,३,४ र ५ गते तदनुसार डिसेम्बर १७,१८,१९ र २० मा नेपाल प्रिन्टिङ एण्ड फाेटाे एक्स्पाेकाे अायाेजना गर्ने भएकाेछ । काठमाडाैमा हुने एक्स्पाेमा प्रिन्टिङ र फाेटाेग्राफी सम्बन्धि अन्तर्राष्ट्रिय उत्पादक कम्पनी तथा उत्पादक कम्पनीका स्थानिय वितरक संस्था,  ईलेक्ट्राेनिक्स  कम्पनी लगायत त्यससंग सम्बन्धित विभिन्न ब्यापारिक संस्थाहरूले…

Read more
भक्तपुरमा फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न

भक्तपुर, १४ साउन , शनिबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले भक्तपुरका संचारकर्मीहरुका लागि आयोजना गरेको पाँचदिने व्यबसायीक फोटो पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ । भक्तपुरका संचारकर्मीहरुलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उदेश्यले आयोजना गरिएको तालिमको आज समापन कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले तालिमका सहभागिलाई प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सयौ…

Read more
भक्तपुरकामा पाँचदिने ब्यवशायिक फोटो पत्रकारिता तालिम सुरु

भक्तपुर, १० साउन ,मंगलबार राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले भक्तपुरका फोटोपत्रकार तथा विभिन्न संचार माध्ययममा कार्यरत संचारकर्मीहरुका लागि पाँचदिने ब्यवशायिक फोटो पत्रकारिता तालिम संचालन गरेको छ । भक्तपुरका संचारकर्मीहरुलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उदेश्यले आयोजना गरिएको तालिमको एनएफपिजेका केन्द्रीय अध्यक्ष ध्रुब आलेले मंगलबार उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं उहाँले राजधानीमा मात्रै नभई जिल्लाहरुमा…

Read more
“भुकम्प पछिको नेपाल” फोटो प्रदर्शनीको ५० हजार पुरस्कार दिपक के.सी.लाई

९ असार २०७४ सोमबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले भुकम्पपछिको नेपाल शिर्षकमा साउन ५ देखि ८ सम्म राजधानीमा आयोजना गरेको फोटो प्रदर्शनीको ५०,२०,१५ र ५ हजार पुरस्कार साषिको अत्यधिक दर्शकले मन पराएको “भ्यूवर्स च्वाईस” को नतिजा अनुशार सबैभन्दा धेरै मत ल्याएर थाहाखबर न्यूजका फोटोपत्रकार दिपक केसीको भक्तपुरकी स्थानिए एक महिलाले २०७२ बैसाख १३ गते…

Read more
काठमाडौंमा “भूकम्प पछिको नेपाल” फोटो प्रर्दशनी

५ साउन २०७४ बिहिबार राष्ट्रिय फोटो पत्रकार समुह्  (एनएफपीजे)को योजना भूकम्प पछिको नेपाल फोटो प्रर्दशनी  बिहिबारदेखि काठमाडौंको भृकुटिमण्डपमा शुरु भएकोछ । प्रदर्शनी भृकुटिमण्डपमा आयोजित ११औं शैक्षिक मेला ईक्यान प्रदर्शनी स्थलभित्र राखिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिहरुले अवलोकन गर्नुभएयो ।  नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिहरु फोटो…

Read more
एनएफपीजे सिन्धुली शाखाको घोषणा

२८ असार २०७४, बुधबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को सिन्धुली शाखाको विस्तार भएको छ । सिन्धुलीको बजारमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले मिन कुमार दाहालको संयोजकत्वमा एक तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको केहि दिनभित्र पद बाडफाड पश्चात औपचारिक रुपमा घोषण गरिनेछ । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) सिन्धुली शाखाका…

Read more
एनएफपीजे उदयपुर शाखाको घोषणा

२८ असार २०७४, बुधबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को उदयपुर शाखाको विस्तार भएको छ । उदयपुरको गाईघाटमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले धर्मैन्द्र राईको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा आप्सरा समाल ,सचिवमा देवराज राई, सहसचिवमा देवराज राई, कोषाध्यक्षमा गोमा राई हुनुहुन्छ भने सदश्यहरुमा चित्र कुमार…

Read more
एनएफपीजे मोरङ शाखाको घोषणा

२७ असार २०७४, मंगलबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को मोरङ शाखाको विस्तार भएको छ । मोरङको विराटनगरमा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले संजिव खनालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा खनेन्द्र कुमार राई (अर्जुन) ,सचिवमा कमल रिमाल, सहसचिवमा प्रेम देवान, कोषाध्यक्षमा पुष्पराज थपलिया हुनुहुन्छ भने सदश्यहरुमा…

Read more