News & Events


उपराष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन

काठमाडौँ, १९ माघ  २०७४, सुक्रबार उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुनले भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको औपचारिक कार्यक्रमका विच सुक्रबारभब्य उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गर्नुभएको छ । उहाँले हरेक शासकले  खोसिएका जनताका अधिकारलाई स्थापित…

Read more
प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उपराष्ट्रपति ज्यूबाट उद्घाटन हुने

काठमाडौं १५ माघ २०७४ सोमबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि माघ १९, २० र २१ गते तदनुसार ( फेब्रुअरि २,३ र ४ ) मा काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्सपोको समुद्घाटन् सम्माननिय उपराष्ट्रपति नन्द किसोर पुन ज्यूले गर्नुहुनेछ । उक्त कुरा एनएफपीजेले राजधानीको दरबारमार्ग्स्थित होटेल अन्नपूर्णमा सोमबार दोश्रो पत्रकार सम्मेलनको आयोजना…

Read more
अध्यक्ष आले चिनमा भएको फोटो प्रतियोगितामा सहभागि

काठमाडौं, ४ पुस २०७४ मंगलबार राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे) का अध्यक्ष ध्रुब आले हालै चिनमा शरु भएको नेपाल सम्बन्धी अन्त र्राष्ट्रिय फोटो प्रतियोगिताको उद्घाटन् कार्यक्रममा सहभागि भई हालै स्वदेश फर्किनुभएकोछ । चिनको सिछुवान प्रान्तस्थित छन्तु सहरमा पुस २ तदनुसार १७ डिसेम्बर २०१७ मा  भएको उक्त प्रतियोगिताको चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले उद्घाटन् गर्नुभएको थियो ।…

Read more
पुसका लागि निर्धारित प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो माघ १९,२० र २१ गते हुने

काठमाडौं २९ मंसिर २०७४ शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले यहि पुस ४, ५ र ६ गते तदनुसार ( डिसेम्बर १९,२० र २१ )मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको तीन दिने प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो माघ १९,२० र २१ गते तदनुसार (फेब्रुअरी २,३ र ४) का लागि सारिएकोछ । मिति सार्दा समस्त हाम्रा…

Read more
एनएफपीजे कास्कीद्वारा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण

पोखरा, २४ कात्तिक २०७४ शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे), कास्कीको आयोजनामा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ । दुईदिने उक्त प्रशिक्षणमा कास्कीसहित छिमेकी जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत ४५ जना फोटोपत्रकार तथा पत्रकारहरुको सहभागिता रह्यो । प्रशिक्षणको उद्घाटन् गर्नुहुदै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ज्ञान, सीप र प्रवृत्ति विकासमा तालिमको…

Read more
पुसमा हुने प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो बारे पत्रकार सम्मेलन

काठमाडौं १६ कात्तिक २०७४ बिहिबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि पुस ४, ५ र ६ गते तदनुसार ( डिसेम्बर १९,२० र २१ ) मा काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने सम्बन्धमा एनएफपीजेले राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएकोछ । एक्स्पो बारे जानकारी गराउदै एक्स्पो संयोजक हरि…

Read more
चितवन शाखा द्वारा माडीका बाढी पीडितलाई राहत वितरण

चितवन १२ कात्तिक २०७४ चितवनको माडी नगरपालिका वडा नम्बर ९ कुसुम खोलाका बाढी पीडितलाई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)चितवन शाखा र भरतपुरको पञ्चशील तमु समाज सुधार समितिको संयुक्त आयोजनामा राहत वितरण गरिएको हो । माडीका बाढीपीडितलाई भरतपुरमा राहत सामग्री उपलब्ध गराइएको छ । भरतपुरमा आयोजना गरिएको राहत वितरण कार्यक्रममा माडीका आठ परिवार बाढी पीडितलाई तमु समाजले…

Read more
एनएफपीजेकोे २१ औँ वार्षिकोत्सव समारोह तथा वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, ६ असोज २०७४, शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २१ औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सञ्चार क्षेत्रको विकास भएमात्र मुलुकको विकास हुने बताउनुभयो । उहाले देशमा सञ्चारमैत्री वातावरण निर्माणका लागि मन्त्रालय लागिपरेको बताउनुभएको हो ।…

Read more
बर्दियाका बाढी पिडितलाई दशैंमा नयाँ कपडा

बर्दिया ५ असोज २०७४, बिहिबार राष्ट्रिय फोटो पत्रकार समूहले बर्दियाका वाढी पिडितहरुलाई दशैको मुखमा नयाँ कपडा राहत उपलब्ध गराएको छ । बाढीले ग्रस्त बनेका गुलरिया नगरपालिका वडा नम्वर ५ वालापुर गाउँका बाढी पिडित महिला, पुरुष तथा वालवालिकाहरुलाई नयाँ कपडा सहयोग हस्तान्तरण गरेको हो । राष्ट्रिय फोटो पत्रकार समूह काठमांडौ मार्फत उपलब्ध भएको नयाँ कपडा हामीले…

Read more
एनएफपीजे कञ्चनपुर शाखाको घोषणा

महेन्द्रनगर, २ असोज २०७४, सोमबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कञ्चनपुर शाखाको विस्तार भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले प्रकाश भट्टको नेतृत्वमा सात सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा पुष्कर भट्ट ,सचिवमा राजेन्द्र सिंह विष्ट, सहसचिवमा भाष्कर के.सी., कोषाध्यक्षमा डिल्लीराज पन्त हुनुहुन्छ भने सदश्यहरुमा…

Read more
एनएफपीजे कैलाली शाखाको घोषणा

धनगडि १ असोज २०७४, आईतबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कैलाली शाखाको विस्तार भएको छ । कैलालीको धनगडिमा पत्रकार र संचारकर्मीहरुको आईतबार भएको बृहत भेलाले विरेन्द्र भण्डारीको नेतृत्वमा एघार सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा महेन्द्र भण्डारी ,सचिवमा निखिल आचार्य, सहसचिवमा शंकर बोहरा, कोषाध्यक्षमा नवराज खनाल हुनुहुन्छ भने सदश्यहरुमा विवेक…

Read more
एनएफपीजे शुर्खेत शाखाको घोषणा

शुर्खेत ,३१ भदौं २०७४, शनिबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को शुर्खेत शाखाको विस्तार भएको छ । शुर्खेतमा पत्रकार र संचारकर्मीहरुको शनिबार भएको बृहत भेलाले शुसिल कुमार खड्काको नेतृत्वमा एघार सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा बुद्घिसिंह ठकूरी,सचिवमा मान बहादुर वली, सहसचिवमा खिम बहादुर बुढा, कोषाध्यक्षमा लक्ष्मी भण्डारी हुनुहुन्छ भने सदश्यहरुमा…

Read more
सुनसरी शाखाद्वारा भोक्राहाका बाढी पीडितलाई नया कपडा वितरण

धरान २१ भदौं २०७४, बुधबार भोक्राहा गाउपालिका ५ मा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले २ सय जनाचमार बस्तीका बाढी पीडित बालबालिका, यूवा र महिलालाई नया कपडा वितरण गरेको छ । बाढीको कारण खाद्यान्न र लत्ताकपडा बगाएपछि उक्त बस्तीका बालबालिका कपडाविहिन बनेका थिए । राहत स्वरुप एनएफपीजे केन्द्रिय कार्यालयले राजधानीबाट चमार बस्तीकालागि पठाएको कपडा भोक्राहा गाउंपालिका…

Read more
बाढी पीडित राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन

काठमाडौँ, ५ भदौ २०७४, मंगलबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) केन्द्रद्वारा हालै पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म आएको अविरल वर्षाका कारण तराईका जिल्लाहरुमा बाढीले गरेको क्षतीबाट पीडित बालबालिकाका लागि मंगलबार काठमाडौँमा राहत संकलन गरेको छ । एनएफपीजेका पूर्व अध्यक्ष कविन्द्रमान शाक्यको सकृयतामा काठमाडौंको नयांसडक, महाबौद्व लगायतका स्थानहरुबाट राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन गरिएका…

Read more
१७८ औँ विश्व फोटोग्राफी दिवस मनाउन राजधानीमा प्रभातफेरीको आयोजना

काठमाडौं ३ भदौं २०७४, शनिबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले १७८ औँ विश्व फोटोग्राफी दिवसको अवशरमा राजधानीमा शनिबार प्रभातफेरीको आयोजना गरेकोछ । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्ज्छ । अगस्ट १९ लाई फोटोग्राफीको जन्मदिनपनि भनिन्छ । प्रभातफेरीमा सहभागि हुदै एनएफपीजे केन्द…

Read more