| Join NFPJ |
| सदस्यको प्रकार (NFPJ Types of Membership) |
| |
-क) साधारण सदस्य (general Membership)
|
तल लेखिए अनुसारको न्यूनतम योग्यता पुगेको, समूहको विधानलाई विनाशर्त पालना गरी फोटोपत्रकारिताको क्षेत्रमा सक्रियतापर्ूवक काम गर्नर् इच्छुक ब्यक्तिले समूहको सदस्यता प्राप्तिका निम्ति आबेदन दिन सक्नेछ ।
फोटोपत्रकारिता कै पेशाबाट जाीवन निर्वाह गर्ने ब्यवसायिक फोटोपत्रकार
प्रमुख पेशा फोटो पत्रकारिता भएको ब्यक्ति |
|
| |
ख) संस्थागत सदस्य (Institutional Membership)
|
जिल्ला स्तरमा खोलिएका फोटोपत्रकारलाई समूहलाई यसै राष्ट्रिय फोटो पत्रकार समूहमा आवद्ध गरिनेछ र उक्त समूहलाई यस संघले संस्थागत सदस्यताका रुपमा मान्यता प्रदान गर्नेछ । तर यसरी समूह खडा गर्दा सदस्यहरु यस विधानको घारा-७, १-क) अर्न्तर्गत सदस्य भएको हुनुपर्नेछ ।
धारा ७, १. -क) सदस्य ःतल लेखिए अनुसारको न्यूनतम योग्यता पुगेको, समूहको विधानलाई विनाशर्त पालना गरी फोटोपत्रकारिताको क्षेत्रमा सक्रियतापर्ूवक काम गर्नर् इच्छुक ब्यक्तिले समूहको सदस्यता प्राप्तिका निम्ति आबेदन दिन सक्नेछ ।
· फोटोपत्रकारिता कै पेशाबाट जाीवन निर्वाह गर्ने ब्यवसायिक फोटोपत्रकार
· प्रमुख पेशा फोटो पत्रकारिता भएको ब्यक्ति
|
|
| |
| -ग) मानार्थ (Honorable Membership)
् |
फोटोग्राफीको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विशिष्ट योगदान गरेको स्वदेशी वा विदेशी फोटोपत्रकार र फोटोग्राफरलाई समूहको मानार्थ सदस्यता प्रदान गर्न कार्यसमितिले पेश गरेको प्रस्ताव साधारणसभाबाट पारित भएमा त्यस्तो ब्यक्तिलाई समूहको मानार्थ सदस्यता दिईनेछ । त्यस्ता सदस्यले साधारणसभामा मतदान गर्नै वा उम्मेदवार बन्ने अधिकार पाउनेछन ।
|
|
| |
घ) आजीवन (Life Membership)
|
एकमुष्ट २५०००/ तिरी आजीवन सदस्यता जोसुकैले लिन सक्नेछ । त्यस्ता सदस्यले साधारण सभामा मतदान गर्न वा उम्मेदवार बन्ने अधिकार भने पाउनेछैन ।
|
| |
सदस्य शुल्क (Membership Fees)
क. साधारण सदश्य (General Membership) - रु २५००
ख.संस्थागत सदस्य (Institutional Membership) - रु २५००
गं मानार्थ (honorable Membership)- शुल्क लाग्दैन
घ.आजिवन सदश्य (life Membership) - रु २५०००
· नविकरण शुल्क (renew fee)
|
| |
| |
| साधारण सदस्यताका लागि आवश्यक कागजात (General members have to submit the following: ) |
१.नागरिकताको फोटोकपि (copy of your citizenship)
२.तपाई कार्यरत संचारगृहको लिखित पत्र र परिचयपत्र (authorized letter of your media house or press Id card from your media house)
३.कम्तिमा ५ वटा तपाईका प्रकाशित तस्विरहरुको कटिङ (copy of your 5 published news photographs)
४.पासपोर्ट र्साईजको फोटो -४ प्रति) (your recent PP size photographs)
|
| |
| Download Membership Form |
|