समूहले राष्ट्रपतिलाई भेट्यो
 

राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्रपति डा.रामबरण यादवविच राष्ट्रपति भवन शितलनिवासमा हालै भेटघाट भएकोछ । भेटका क्रममा राष्ट्रपति यादवले फोटोपत्रकारहरुले झेल्नुपरेका समस्याहरुका विषयमा चासो राख्नुभएको थियो । उहाले लोकतन्त्र प्राप्तिका लागि फोटो पत्रकारहरुले महत्वपूर्ण भूमिका निभाएको भनि प्रसंसा गर्नूभयो। राष्ट्रपति यादवले फोटोपत्रकारहरुले रिपोटिंङका क्रममा कुनै समस्या भोग्नुपरेको भए त्यसको समाधानका लागि आफू सहयोग गर्न तत्पर भएको पनि बताउनुभयो ।


राष्ट्रपति डा.रामबरण यादव समूहका तर्फबाट मायाको चिनो प्रदान गर्नुहुदै अध्यक्ष कविन्द्रमान शाक्य

समूहका अध्यक्ष कविन्द्रमान शाक्यको नेतृत्वमा गएको कार्यसमितिका सदश्य तथा अन्य वरिष्ट सदश्यहरुले फोटोपत्रकारिताको हालको अवस्था बारे राष्ट्रपतिलाई जानकारीपनि गराएका थिए । उक्त अवशरमा समूहका तर्फबाट अध्यक्ष शाक्यले मायाको चिनो प्रदान गर्नुभएको थियो ।  

Other Headline News
» 2013, General News , 1st prize singles , Rodrigo Abd
» 2013, General News , Honorable Mention singles , Ammar Awad
» 2013, Sports Action , 1st prize singles , Wei Seng Chen
» 2013, Spot News , 1st prize stories , Bernat Armangue
» 2013, Spot News , 3rd prize singles , Adel Hana
» World Press Photo of the Year 2012 Paul Hansen, Sweden, Dagens Nyheter
» रेडियो कार्यक्रम भ्यूफाईण्डर सुरु
» समूहले फोटोपत्रकारिता दिवस मनायो
» विरगञ्जमा तीन दिने फोटो प्रदर्शनी
» वाग्लुङमा समूहको पाचौं शाखा
» प्रधानमन्त्रीद्धारा फोटो मेलाको उद्घाटन
» विश्व फोटोग्राफी दिवसमा भब्य कार्यक्रम

share
Magnum Design Studio

Home About NFPJ MEMBERS Headline NFPJ Hightlight Press Gallery Contact Join Us on Facebook