| विश्व फोटोग्राफी दिवस मनाईयो |
|
| |
|
राष्ट्रिय फोटोपत्रकार समूहको आयोजनामा अगष्ट १९ मा विश्व फोटोग्राफी दिवस काठमाडौंमा भब्य कार्यक्रम गरि मनाईयो । उक्त अवशरमा समूहले आयोजना गरेको शान्ति जुलुसमा ठूलो संख्यामा सदश्यहरु उपस्थित हुनुभएको थियो । तथ्य समाचारका लागि फोटो पत्रकारीता भन्ने यस वर्षको नारा लेखेको ब्यानर सहितको जुलुसमा सदश्यहरुले समूहको हरियो फोटो भेष्ट पहिरिनुभएको थियो ।

राजधानीको दरबार क्षेत्रबाट ब्यानर बोकेर जुलुसमा सहभागि हुदै सदश्यहरु
राजधानीको दरबार क्षेत्रबाट शुरु भएको जुलुस सहर परिक्रमा गरि पुन त्यहा पुगि समापन भएको थियो । उक्त अवशरमा भेला भएका सदश्यहरुलाई अध्यक्ष कबिन्द्रमान शाक्यले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाले फोटोपत्रकारहरुले अगष्ट १९ लाई हरेक वर्ष प्रभावकारी किसिमले मनाउनुपर्ने बताउनुभयो । फोटो पत्रकारीताबारे जनचेतनात्मक कार्यक्रमहरुलाई प्राथमिकता दिई विश्व फोटोग्राफी दिवर मनाउनुपर्नेमा उहाको जोड थियो ।
उक्त कार्यक्रमलाई वरिष्ठ फोटोग्राफर जगदिस तीवारी,सदश्य राजभाई शुवाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
|
|
|
| Other Headline News |
|
| »
2013, General News , 1st prize singles , Rodrigo Abd |
|
| »
2013, General News , Honorable Mention singles , Ammar Awad |
|
| »
2013, Sports Action , 1st prize singles , Wei Seng Chen |
|
| »
2013, Spot News , 1st prize stories , Bernat Armangue |
|
| »
2013, Spot News , 3rd prize singles , Adel Hana |
|
| »
World Press Photo of the Year 2012 Paul Hansen, Sweden, Dagens Nyheter |
|
| »
रेडियो कार्यक्रम भ्यूफाईण्डर सुरु |
|
| »
समूहले फोटोपत्रकारिता दिवस मनायो |
|
| »
विरगञ्जमा तीन दिने फोटो प्रदर्शनी |
|
| »
वाग्लुङमा समूहको पाचौं शाखा |
|
| »
प्रधानमन्त्रीद्धारा फोटो मेलाको उद्घाटन |
|
| »
विश्व फोटोग्राफी दिवसमा भब्य कार्यक्रम |
|
|