राष्ट्रिय फोटोपत्रकार समुहको नयाँ नेतृत्वमा गोरखापत्रका राजेन्द्र चित्रकार राष्ट्रिय फोटोपत्रकार समुहको नयाँ नेतृत्वमा गोरखापत्रका राजेन्द्र चित्रकार


राष्ट्रिय फोटोपत्रकार समुहको नयाँ नेतृत्वमा गोरखापत्रका राजेन्द्र चित्रकार राष्ट्रिय फोटोपत्रकार समुहको नयाँ नेतृत्वमा गोरखापत्रका राजेन्द्र चित्रकार

राष्ट्रिय फोटोपत्रकार समुहको नयाँ नेतृत्वमा गोरखापत्रका राजेन्द्र चित्रकार

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रुपमा स्थापीत गराउने एनएफपिजेले खेलेको भूमिकाको स्मरण गर्नु भयो । आचार्यले नेपाल पत्रकार महासंग एनएफपिजे संग सहकार्य र सहयोग गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
कार्यक्रम एनएफपिजेका जेष्ठ सदस्य राजेन्द्र चित्रकारको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व अध्यक्षहरु विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाइ सुवाल उपस्थिति रहेको थियो ।
साथै विशेष असाधारण सभाले तत्कालीन कार्यसमिति भङग गरी निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रुपमा स्थापीत गराउने एनएफपिजेले खेलेको भूमिकाको स्मरण गर्नु भयो । आचार्यले नेपाल पत्रकार महासंग एनएफपिजे संग सहकार्य र सहयोग गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
कार्यक्रम एनएफपिजेका जेष्ठ सदस्य राजेन्द्र चित्रकारको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व अध्यक्षहरु विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाइ सुवाल उपस्थिति रहेको थियो ।
साथै विशेष असाधारण सभाले तत्कालीन कार्यसमिति भङग गरी निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष राजेन्द्र चित्रकार गोरखापत्र दैनिक, उपाध्यक्ष कृष्ण खड्का रातोपाटी डट कम, महासचिव प्रदिपराज वन्त रासस, सचिव नवराज श्रेष्ठ हिमालय टाइम्स नेपाली, कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ न्यूज अभियान, सह–कोषाध्यक्ष चन्द्रकला क्षेत्री नयाँ पत्रिका दैनिकबाट चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नवराज वाग्ले कान्तिपुर दैनिक, तेजबहादुर बस्नेत टुडे नेपाल न्युज, शोभा महर्जन, आर्यन धिमाल डिसि नेपाल डटकम, गगन अर्याल लोकान्तर डटकम, शुसिल श्रेष्ठ राजधानी दैनिक, मुकुन्द कालिकोटे रिपोर्टस क्लव डटकम, प्रदिप श्रेष्ठ अगुल्ठौ साप्ताहीक र राजेन्द्र थापा चयन हुनु भएको छ ।

राष्ट्रिय फोटोपत्रकार समुहका एनएफपीजे को २०७५ साल असोज ६ गते निर्वाचित नयाँ कार्यसमिति  अध्यक्ष राजेन्द्र चित्रकार –गोरखापत्र दैनिक, उपाध्यक्ष कृष्ण खड्का –रातोपाटी डट कम, महासचिव प्रदिपराज वन्त –राष्ट्रिय समाचार समिति रासस ,सचिव नवराज श्रेष्ठ– हिमालय टाइम्स नेपाली, कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर) –न्यूज अभियान नेपाल ,सह–कोषाध्यक्ष चन्द्रकला क्षेत्री –नयाँ पत्रिका दैनिक ,सदस्यहरुमा नवराज वाग्ले, –कान्तिपुर दैनिक, तेजबहादुर बस्नेत –टुडे नेपाल न्युज, शोभा महर्जन – सम्पदा फोटोे(भिजन संग्रह नेपाल,ड्ड आर्यन धिमाल, – डिसि नेपाल डटकम, गगन अर्याल – लोकान्तर डटकम,ड्ड शुसिल श्रेष्ठ – राजधानी दैनिक, मुकुन्द कालिकोटे –रिपोर्टस नेपाल डटकम,प्रदिप श्रेष्ठ –अगुल्ठो साप्ताहीक ड्ड राजेन्द्र थापा – स्वतन्त्रफोटोपत्रकार